साउदी अरबमा रहेका नेपालीको समस्या समाधान गर्न आग्रह

काठमाडौ । साउदी अरबमा समस्यामा रहेका नेपाली कामदारको समस्या समाधान गर्न सरकार गम्भीर नभएको आज यहाँ आयोजित कार्यक्रमका वक्ताले बताएका छन् । नेपाली साझा मञ्चले आज यहाँ आयोजना गरेको ‘वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा देखिएको समस्या समाधान विषयक अन्तक्र्रिया तथा पत्रकार सम्मेलन’का सहभागीले साउदीको समस्या समाधान गर्न सरकारले तत्काल उचित कदम चाल्नुपर्नेमा जोड दिए । … Continue reading साउदी अरबमा रहेका नेपालीको समस्या समाधान गर्न आग्रह